Comments Add Comment

सुन तोलाको ६ सय रुपैयाँले घट्यो

gold-sun-chadi
३ मंसिर, काठमाडौं । सुन आज शुक्रबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ । केही दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रममा छ ।

सुन आज ६ सय रुपैयाँ घट्दा तोलाको ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment