Comments Add Comment

मन्त्रिपरिषदले पास गर्‍यो संविधान संशोधन विधेयक, केहीबेरमा संसदमा दर्ता हुने

Prachanda-Cabinet
फाइल फोटो

१४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकले संविधान संशोधन विधेयक पास गरेको छ । अबको केहीबेरमा संसद सचिवालयमा दर्ता हुनेछ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment