Comments Add Comment

१० विजेतालाई जिओनीको एस ६ एस प्रदान

geonee
१२ पुस, काठमाडौं । जिओनीले गरेको फेसबुक सेल्फी प्रतियोगिताका विजेतालाई ब्राण्ड न्यू एस ६ एस १-१ थान र जिओनीको गिˆटह्याम्पर प्रदान गरिएको छ ।

मिस नेपाल अर्थ २०१६ रोशनी खत्री र मिस नेपाल अन्तर्राष्ट्रिय २०१६ वषर्ा लेखीले ताम्राकार कम्प्लेक्स न्यूरोड काठमाडौंमा पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा अरु सहभागीहरुलाई पछाडि पार्दै बिजयी भएका १० जना सहभागीलाई जिओनिको स्मार्ट फोन, सेल्फी ˆल्यास एस ६ एस मोबाइल फोन बितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment