+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टानको आधिकारिक वेबसाइट ह्याक

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १७ गते १७:०१

१७ पुस, काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियसन् अफ नेपालको आधिकारीक वेवसाइट ह्याक भएको छ । टानका अध्यक्ष चन्द्र रिजालले ह्याक भएका कारण आफ्नो वेबसाइट नखुलेको जनाएका छन् । आइतबार बिहानदेखि यो साइट खुलेको छैन ।

taanअनलाइनखबरसँग कुराकानी गर्दै रिजालले भने ‘ह्याक भएपछि हाम्रो बारेमा वेबसाइटबाट जानकारी ल्याउन चाहनेहरुका लागि असुबिधा भएकेा छ, अहिले हामी सुधार गर्न लागिरहेका छौ ।’

उनकाअनुसार वेबसाइट कसले ह्याक गरेको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

ट्रेकिङ व्यवसायीहरुको छाता सङ्गठन टानले आफ्नोबारेमा विभिन्न जानकारीहरु वेबसाइटमार्फत बाड्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?