Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जको गैंडा मृत भेटियो

rahino-death

१८ पुस, नवलपरासी । नवलपरासीको गैंडाकोट ७ गैरीमा आज एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।

आज विहान साढे ९ बजेतिर खेतमा गैंडा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बृद्ध अवस्थामा रहेको पोथी गैंडा कालगतीले मरेको प्रहरीको अनुमान छ ।

प्रहरी र निकुञ्ज कर्मचारीले गैंडाको खाग, खुरलगायतका वहुमूल्य अंग सुरक्षित राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment