Comments Add Comment

यस्तो देखियो राजधानीमा एमालेसहित ९ दलको विरोध र्‍याली (फोटो फिचर)

uml-protest-1

२२ पुस, काठमाडौं । नेकपा एमालेसहित ९ दलले शुक्रबार राजधानीमा आयोजना गरेको विरोध र्‍यालीमा उल्लेख्य सहभागिता देखिएको छ । मध्यान्हदेखि शहरका विभिन्न भागबाट निस्किएको जुलुस रत्नपार्कसम्म आइपुग्दा फराकिला सडकहरु छपक्कै ढाकिएका छन् ।

एमालेका साथै नेपाल मजदुर किसान पार्टी र जनमोर्चा लगायतका केही पार्टीले पनि जुलुस निकाले छन् । तर, अन्य साना दलका नेताहरु भने एमालेकै नेताहरुसँग मिलेर जुलुसमा निस्किएका छन् ।

संविधान संशोधनको विरोधमा एमालेको नेतृत्वमा आयोजित प्रदर्शनका झाँकीहरु यस्ता देखिएका छन्ः

ne-ma-ki-pa-1

ne-ma-ki-pa-2

uml-3

karmachari-in-uml-protest

uml

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment