Comments Add Comment

एडम भोग्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

३ फागुन, काठमाडौं । अष्ट्रेलियाका क्रिकेटर एडम भोग्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

श्रीलंकाविरुद्ध प्रधानमन्त्री-११ टोलीको नेतृत्व गर्नु अघिल्लो दिन उनले यो खेल नै आफ्ना लागि अन्तिम हुने बताएका हुन् ।

३७ वषर्ीय भोग्स नोभेम्बरपछि अष्ट्रेलियाको टेष्ट टिममा परेका छैनन् । उनी पाको उमेरमा टेष्ट डेब्यू गर्ने अष्ट्रिेलियाली क्रिकेटर हुन् । ३५ वर्षको उमेरमा २०१५ मा डेब्यू गेका उनले वेष्ट इण्डिजविरुद्ध अविजित १३० रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment