Comments Add Comment

कमल थापाले गरे निर्वाचन घोषणाको स्वागत, चुनावको वातावरण बनाउन सबैलाई आग्रह

९ फागुन, काठमाडौं । सरकारले स्थानीय तहको चुनाव घोषणा गरेकोमा राप्रपाका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् ।

‘सरकारले चुनाव घोषणा गरेकोमा त्यसको हार्दिक स्वागत गर्दछु,’ अध्यक्ष थापाको भनाइ उधृत गर्दै राप्रपा नेता राजाराम बर्तौलाले अनलाइनखबरसँग भने-‘ अब सबै मिलेर चुनावको वातावरण बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment