Comments Add Comment

तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ? हेर्नुहोस् ७४४ स्थानीय तहको पूर्ण विवरण

२७ फागुन, काठमाडौं । देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज भएका छन् । ती पुराना संरचनाको ठाउँमा ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् । ती नयाँ स्थानीय संरचनाहरुको सूची अनलाइनखबरले फेला पारेको छ ।

सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आज शुक्रबारबाट कार्यान्वयनमा आएको मन्त्री कमल थापाले घोषणा गरेका छन् ।

हिजोसम्म गाविसमा बसेका नागरिकहरु अब कुन गाउँपालिका/नगरपालिकामा परे ? र, ती गाउँपालिकाको सेवा केन्द्र कहाँ रहेको छ ? हेर्नुस् देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरणः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment