Comments Add Comment

कति हट प्रियंका ?


नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त एवं चलेकी नायिका हुन् प्रियंका कार्की । बक्स अफिसमा उनको सोलो चलचित्रले खासै गतिलो व्यापार नगरेपनि उनको व्यस्तता चलचित्रको पर्दादेखि स्टेज कार्यक्रमसम्म उस्तै छ ।
सबैसँग मिल्न सक्ने खुबीका कारण नै कार्की छोटो समयमा नै नम्बर १ नायिका बनेकी हुन् भन्ने विश्लेषण धेरैले गर्छन् । एकपछि अर्को चलचित्रमा काम गरेका कारण उनको शरीर कमजोर बनेको भन्दै डाक्टरले आराम गर्न सल्लाहा पनि दिएका छन् । तर, उनी आराम भन्दा पनि काममा नै जोड दिन्छिन् । हाल चलचित्र ‘कथा काठमाण्डौ’मा व्यस्त नायिकाले यसपछि ‘फाटेको जुत्ता नामक चलचित्रमा काम गर्नेछिन् ।

तस्बिरः कमल प्रसाई
प्रियंकासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment