Comments Add Comment

प्रेम गरेर जब बर्षा बदलिइन् (भिडियाे)


गायक सूर्य तिवारीको आवाजमा समावेश ‘जमाना खराब छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ । राजन इसानले गीतको एरेन्ज गरेका हुन् । गायक तिवारीले यो गीत पोर्चुगलमै बसेर रेकर्ड गराएका हुन् ।

श्रीधर पौडेलले यो गीतको भिडियोको छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोमा मिलन जलन र नायिका तथा मोडल बर्षा  सिवाकोटीले मोडलिङ गरेका छन् । भिडियोमा पौडेलले समयसँगै बदलिएकी एक यूवती र उनलाई प्रेम गर्ने यूवाको कथा भनेका छन् । निशान घिमिरेले भिडियोको सम्पादन गरेका हुन् ।

मोडल, संगीतकार तथा गीतकार अहिले लण्डनमा बसोबास गर्दै आएका छन् । उनले अब, तेश्रो गीतको रेकडिङको तयारी सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment