Comments Add Comment

विवाहको तीन घन्टामै सम्बन्धविच्छेद, दुलाहालाई जुत्ताका माला !


सामान्यतया विवाहपछि प्रायः जोडीको रमाइलो दाम्पत्य जीवन सुरु हुन्छ । तर, भारतका एक दुलाहालाई भने नवदुलहीले तीन घन्टामा नै सम्बन्धविच्छेद गरिदिएकी छन् ।

‘लोभी’ दुलाहाले धेरै दाइजो मागेपछि सिन्दुर हालेको तीन घन्टामै दुलहीले सम्बन्धविच्छेद गरेर अर्को पुरुषसँग विवाह गरेकी हुन् ।

दाइजोको विषयलाई लिएर बेहुली पक्षले दुलाहाको आधा कपाल मुन्डन गरी जुत्ताको माला लगाइदिएका थिए ।

बेहलीका बाबु बसिर पर्भिनलेबेहुलाका लागि जसोतसो मोटरसाइकल जुटाएका थिए । तर, मुन्तज त्यतिमै सन्तुष्ट देखिएनन् । र, नयाँ मोडलको बाइक डिमान्ड गरे । नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment