Comments Add Comment

करेन्ट लागेर युवतीको मृत्यु

२९ वैशाख  सप्तरी। सप्तरीको रुपनी गाउँपालिका– ८ मा शुक्रबार करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ वर्षीय गोमा कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment