Comments Add Comment

संसद् अधिवेशन अन्त्य, जेठ ८ देखि बजेट अधिवेशन

४ जेठ, काठमाडौं । सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ ।

साथै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ ।

विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।

संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment