Comments Add Comment

कोटेश्वर-सूर्यविनायकमा सुरुङमार्ग, विमानस्थलको धावनमार्ग विस्तार गरिने


१५ जेठ, काठमाडौं । सरकारले कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकको विकल्पमा सुरुङमार्ग बनाउने योजना अघि सारेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा पेश गरेको बजेटमा कोटेश्वर-सूर्यविनायक सडकलाई सुरुङमार्ग बनाउने र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार गर्ने बताइएको छ ।

महराका अनुसार अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग र ट्याक्सी पार्कसमेत विस्तार गरिनेछ ।

यसका लागि पर्याप्त बजेट छुट्याइएको महराले बताए ।

यो पनि पढ्नुहोस्  

सीतापाइला-नौबिसे सुरुङलाई ५ अर्ब ९४ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment