Comments Add Comment

सत्याकृत व्याण्डको ‘तिम्रै भक्तिको चन्दन लगाइ’ सार्वजनिक


सत्याकृत ब्यान्डले बजारमा ल्याएको ‘तिम्रै भक्तिको चन्दन लगाइ’बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतको शब्द, संगीत र स्वर हृदयस्पर्शी रहेको सत्याकृत व्याण्डले बताएको छ ।

सरल जीवनमा नै जीवनको रहस्य र मिठास लुकेको गीतमा बताउन खोजिएको छ । यो भिडियो छायांकन पोखरा, धरान, बुटवल, इटहरी, विराटनगर, इलाम, झापा, चरिकोट लगायतका स्थानमा गरिएको छ ।

पूर्विय र पाश्चत्य बाध्यबाधनहरुका साथमा पूर्विय शास्त्रिय लोक, रक र फ्यूजन शैली यो गीतमा प्रयोग गरिएको छ । ९ जना सदस्यहरु यो व्याण्डमा आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment