+
+
Shares

साउनको दुर्लभ संयोगः कसरी सुरु हुँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३१ गते १२:५७


साउन महिनामा शिव भगवानको आरधाना गरिन्छ । यतिबेला शिवालयमा जल अर्पण गर्ने, उपवास बस्ने, सात्विक भोजन लिने प्रचलन छ । श्रावण मास शिव आरधानाको लागि सबैभन्दा पवित्र महिना र श्रवाण मासको सोमबार विशेष धार्मिक महत्व हुन्छ ।

यसपाली दुर्लभ संयोग जुरेको छ, साउनको महिना सोमबारबाटै प्रारम्भ हुँदैछ र समापन पनि । यसलाई अत्यान्तै दुर्लभ संयोग मानिन्छ, जुन केहि बर्षको अन्तरालमा मात्र जुर्ने गर्छ ।

अर्को महत्वपूर्ण पक्ष त के भने, यसपाली साउनमा पाँच वटा सोमबार परेको छ । साथै चन्द्र मास र सूर्य मास दुबैको गणना अनुसार श्रावणमा पाँच सोमबार हुनु पनि एकदमै दुर्लभ संयोग मानिन्छ । यस किसिमको संयोगबाट राम्रो प्रतिफल मिल्ने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?