शुक्रबार, ६ असोज, २०७४
OnlineKhabar.com

प्युठानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्युु

अनलाइनखबर

२ साउन, प्युठान । प्युठानमा सिचाईं पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका ५ कालिखोलामा रहेको सिचाईं पोखरीमा डुबेर स्थानीय पाँच वर्षीया पवित्रा थापा र चार वर्षीय प्रशान्त थापाको मृत्यु भएको हो ।

सोमबार दिउँसो पोखरी नजिकै खेल्ने क्रममा पवित्रा र प्रशान्त पौडि खेल्न थालेपछि डुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक रञ्जित सिं राठौरले जानकारी दिए ।

२०७४ साउन २ गते १५:५२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this