Comments Add Comment

राहत वितरणमा एकद्वार प्रणाली खारेजको माग गर्दै सर्वोच्चमा रिट

३१ साउन, काठमाडौं । बाढीपीडितलाई राहत वितरणमा एकद्धार प्रणाली लागू गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले आफू खुसी राहत वितरणमा रोक लगाउादै एकद्धार प्रणाली लागू गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयले मौलिक हकको उल्लंघन भएको र पीडित झन पीडित हुने रिट निवेदकको दाबी छ ।

रिटमा दैवी प्रकोप उद्धार समितिको बरद गरी बाढी तथा पहिरो पीडितलाई आवश्यक व्यवस्था मिलाउन र नेपालको पानी भारत निकासमा ठोस पहल गर्न सरकारको नाममा परमादेश जारी गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment