Comments Add Comment

चौथो पटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित

८ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षककका लागि तय गरेको परीक्षा मिति चौथो पटक पनि सरेपछि शिक्षकहरु आक्रोशित भएका छन् ।

पछिल्लो पटक भदौ १० गते तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएपछि गाउँगाउँबाट परीक्षाका लागि केन्द्रमा आएका शिक्षक आक्रोशित भएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमको बाइलाइनमा समाचार छ ।

वर्षापछिको बाढी पहिरोका कारण परीक्षा सबैको अनुकुलमा नरहेको भन्दै प्रधानमन्त्री कार्यालयबाट पत्र आएपछि शिक्षक सेवा आयोगले मंगलबार अनिश्चितकालका लागि परीक्षा सरेको जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment