Comments Add Comment

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहरा चयन

२५ भदौ, काठमाडौं । राप्रपा प्रजातान्त्रिकको संसदीय दलको नेतामा दीपक बोहरा चयन भएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकले बोहारालाई दलको नेता र विक्रम पाण्डेलाई संसदीय दलको उपनेता चयन गरेको हो । ‘सर्वसम्मत रुपमा दलको नेता र उपनेता चयन भएको हो,’ सांसद सुनिल थापाले भने ।

राप्रपाबाट फुटेर पशुपतिशम्शेर राणाको नेतृत्वमा बनेको नयाँ दल राप्रपा प्रजातान्त्रिकसँग १८ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment