Comments Add Comment

दशैको अवसरमा ताप्लेजुङमा एक जना कैदी थुना मुक्त

११ असोज, ताप्लेजु । दशैंको अवसरमा जिल्ला कारागार ताप्लेजुङबाट एकजना कैदी थुना मुक्त भएका छन् ।

मन्त्रिपरीषदको असोज २ गतेको निर्णय अनुसार सिदिङ्वा गाउँपालिका ४ आङ्खोपका रंगलाल बुढाथोकि थुना मुक्त भएका हुन् ।

दशैको अवसरमा तोकिएको कैदको ४० प्रतिशत सजाय भुक्तान गरेका तथा ६४ वर्ष उमेर पूरा भएकालाई थुना मुक्त गर्ने गरी गरेको निर्णय अनुसार बुढाथोकि थुना मुक्त भएको जिल्ला कारागार प्रमुख सञ्जिव भण्डारीले जानकारी दिए ।

बुढाथोकिले कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment