Comments Add Comment

अभिषेकप्रताप शाह कांग्रेसमा प्रवेश

७ असोज, काठमाडौं । संघीय समाजवादी फोरमका पूर्व उपमहासचिव अभिषेकप्रताप शाहले कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुले शाहलाई पार्टी प्रवेश गराएका हुन् । पूर्व सांसद शाहले १७ असोजमा फोरम छाडेको घोषणा गरेका थिए ।

शाह दुवै संविधान सभामा फोरम नेपालका तर्फबाट कपिलवस्तु २ बाट निर्वाचित भएका थिए । व्यापार प्रशासनमा स्नातक अभिषेकले भने आˆनो सकृय राजनीतिलाई तत्कालीन मधेसी जनअधिकार फोरम (हाल संघीय समाजवादी फोरम)बाट अगाडि बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment