Comments Add Comment

कांग्रेसको आर्थिक सम्बृद्धि उपसमितिको संयोजकमा विनोद चौधरी

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले उद्योगपति विनोद चौधरीलाई आर्थिक सम्बृद्धि र विकास समन्वय उपसमितिको संयोजक नियुक्त गरेको छ ।

काग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि यो समिति बनाएको हो । निर्वाचन परिचालन समितिका संयोजक बालकृण खाँडले चौधरीलाई विकास समन्वय उपसमितिको संयोजक मनोनित गरेका हुन् ।

अर्बपति ब्यापारी चौधरी कांग्रेसको समानुपातिकको बन्दसूचीमा पनि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment