२४ मंसिर, काठमाडौं । एमालेसम्बद्ध युवा संघका अध्यक्ष राजीव पहारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनी कास्की ३ को खबाट निर्वाचित भउका छन् । वाम गठबन्धनका साझा उम्मेदवार ले उनले १६ हजार १६७ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी भोजबहादुर गुरुङले १० हजार ८७६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4