Comments Add Comment

चुनावपछिको पहिलो एमाले बैठक वामदेव निवासमा

फाइल तस्वीर

६ पुस,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको अवस्था समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक शुक्रवार बस्ने भएको छ ।

चुनावपछि पहिलो पटक बस्न लागेको बैठकले चुनावको समीक्षाका साथै राजनीतिक अवस्थाको बारे पार्टीको दृष्टिकोण तय गर्ने नेताहरुले बताएका छन् ।

समानुपातिक सांसद छनौटबारे समेत बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।

बैठक उपाध्यक्ष वामदेव गौतमको निवासमा बस्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment