Comments Add Comment

हाम्रो विकासको ७.३० प्रतिशत बोनस

२३ माघ, काठमाडौं । हाम्रो विकास बैंकले ७.३० प्रतिशतको दरमा बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

स्वीकृतिको लागि बैंकले यो प्रस्ताव राष्ट्र बैंकमा पठाएको छ ।

बैंकले कर प्रयोजनको लागि १७ लाख ५८ हजार बराबरको नगद लाभांश पनि दिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment