Comments Add Comment

डिभिजन टू मा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने

२६ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपाल शुक्रबार ओमानसग प्रतिस्पर्धा गर्दैछ ।

नामिबियामा हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । नेपालले यसअघि बिहीबार भएको खेलमा नामबियालाई १ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment