+
+
Shares

पोखरामा फागुको उल्लास (फोटो फिचर)

युनिस गुरुङ युनिस गुरुङ
२०७५ चैत ६ गते १७:५५

६ चैत, पोखरा । रंगहरुको पर्व फागु पूर्णिमा (होली) पोखरामा भव्य रुपले  मनाइएको छ । पोखराको विभिन्न ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु पोखराको लेकसाइडमा होली खेल्न पुगेका थिए ।

सडक किनारमा युवायुवतीहरु एक आपसमा रंग दल्दै होलीको शुभकामना समेत आदान प्रदान गरेका थिए ।

गत वर्ष झैँ लेकसाइडमा स्वदेशी तथा विदेशी पर्यटकलाई सामुहिक होली खेल्ने व्यवस्था गरेको थियो । त्यसको लागि फरक फरक कार्यक्रमहरु आयोजना गरेको थियो ।

पोखरा सांगीतिक कलाकार संघले ‘पोखरा होली म्युजिक फेस्टिबल’,  रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको होली वि शेष कार्यक्रम, रेडियो कान्तिपुरले आयोजना गरेको कार्यक्राम हजारौँ युवायुवती साथै स्वदेशी तथा विदेशी पर्यटक उपस्थित भएका थिए ।

होलीको अवसरमा आयोजना हुने कार्यत्रमले गर्दा होली मनाउन पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बर्षेनी बढ्दै गएको कुरा एक पर्यटन व्यवसायीले बताए ।

हेर्नुहोस् तस्वीरहरु

   

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?