Comments Add Comment

गुल्मीमा भीरबाट लडेर मृत्यु


११ फागुन, गुल्मी । भीरबाट लडेर गुल्मी दरवार गाउँपालिका ७ चारपालाका ५१ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको छ ।

घर जाने क्रममा बाटो नजिकै भीरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य यादवले जानकारी दिए ।

सुनारको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि पाल्पा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment