Comments Add Comment

अति संवेदनशील हुन्छ महिलाको निप्पल

महिलाको आकर्षणको प्रमुख केन्द्रविन्दु उनीहरुको वक्षस्थललाई मानिन्छ । अध्ययनका अनुसार कुनै पनि युवतीलाई भेट्दा ८० प्रतिशत पुरुषको पहिलो नजर उनको वक्षस्थलमा ठोकिन्छ ।

पुरुष र महिलाबीचको यौन क्रिडामा पनि वक्षस्थलको ठूलो भूमिका हुन्छ । सुरुवाती चरणमा महिलालाई तताउने माध्यम नै वक्षस्थल हो । वक्षस्थलको पनि केन्द्रका रुपमा ‘निप्पल’लाई लिइन्छ । यहाँ हामी महिलाको वक्षस्थल र निप्पलसँग सम्वन्धित केही रोचक जानकारीहरु प्रस्तुत गर्दैछौं :

तथ्य १

जब पुरुष पार्टनरले महिलाको निप्पललाई खेलाएर उत्तेजित तुल्याउँछन्, त्यसले महिलालाई मदहोश बनाइदिन्छ । यसबाट जोडीबीचको प्रेमको बन्धन झन् बलियो हुन्छ । तर, निप्पललाई जथाभावि चलाउनु हुँदैन । महिलाको संवेदनशीलतालाई बुझेर कोमल हातले चलाउनुपर्छ ।

तथ्य २

महिलाको निप्पल उनीहरुका उत्तेजनाको एउटा केन्द्र हो । यसको वैज्ञानिक कारण छ । मस्तिष्कले जननेन्दि्रय उत्तेजना र निप्पलको उत्तेजनालाई उस्तै रुपमा बुझ्ने गर्छ ।

तथ्य ३

२० प्रतिशत महिलाहरु केवल निप्पलको उत्तेजनका भरमा चरमोत्कर्षमा पुग्न सक्छन् । त्यसैले तपाईं पनि आफ्नो पार्टनरलाई चरम आनन्द दिन चाहनुहुन्छ भने उनको निप्पलको भरपुर सदुपयोग गर्नुस ।

तथ्य ४

तीव्र निप्पल उत्तेजनाले महिलाको मस्तिष्कमा केही परिवर्तन ल्याइदिन सक्छ । कुनै पनि पुरुषले महिलालाई यौन सम्वन्धका लागि तयार पार्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै निप्पललाई उत्तेजित तुल्याउनु हो ।

तथ्य ५

एक अध्ययनका अनुसार सँधै घोप्टो परेर सुत्दा वक्षस्थलको आकार बिगि्रन सक्छ । त्यसैले कोल्टे फर्केर वा उत्तानो परेर सुत्नु उपयुक्त हुने अध्ययनको सुझाव छ ।

तथ्य ६

हालैको एक अध्ययनअनुसार महिलाको तुलनामा पुरुषले भित्री वस्त्रको विज्ञापन धेरै हेर्छन् र ब्रा बिक्री गर्ने वेबसाइटमा छिर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment