Comments Add Comment

टाइगरकी हट गर्लफ्रेन्डको यस्तो रोमान्स

ज्याकी श्राफ पुत्र दिशा पटानीसँग अफेयरमा छन् । दिशा र टाइगर फिल्ममा पनि एकसाथ देखिदैछन् । उनीहरुको फिल्म ‘बागी-२’ प्रदर्शनको पर्खाइमा छ ।

टाइगर-दिशाको लभ-लाइफ उत्कर्षमा छ । कहिले उनीहरु समुन्द्री किनारमा मस्ती गरिरहेका देखिन्छन् भने, कहिले लुकी-लुकी चुरोट तानिरहेका । केहि समयअघि एयरपोर्टमा टाइगर वेपर्वाहसाथ दिशाको काखमा बसिदिए ।

के पनि भनिन्छ भने, दिशाले टाइगरलाई आफ्नो नियन्त्रणमा राखेकी छन् । उनी हरबखत टाइगरको निगरानी गरिरहेकी हुन्छिन् । कतिसम्म भने, आफ्ना केटी सहकर्मीसँग पनि धेरै हिमचिम हुने छुट छैन टाइगरलाई । टाइगरको मोवाइल बारम्बार चेक गरिरहन्छिन्, दिशा ।

तर, दिशालाई टाइगरकी आमाले भने उति रुचाएकी छैनन् ।

हुनपनि यति ग्ल्यामर युवतीलाई कसरी बुहारी बनाएर भित्राउने भन्ने कुराले उनलाई तनाव भएको हुनसक्छ । दिशा छिन् नै त्यस्तै ।

उनी पहिरनको सवालमा निकै उदार छिन् । सोशल मिडियामा उनी विकिनी फोटो शेयर गरिरहेकी हुन्छिन् । उनी कहिले काहिँ विवादमा फस्ने गरेकी छिन् । कहिले उनको उमेर त कहिले ब्वाईप|mेन्डलाई लिएर विवाद हुने गरेको छ ।

नजिकबाट दिशा

पुरा नाम- दिशा पटानी

व्यवसाय- मोडल/अभिनेत्री

उचाई- १७० सेमी

तौल- ५० किलोग्राम

जन्मस्थान- बरेली

राशी- सिहं

धर्म- हिन्दु

सौख- पढ्ने, जिम्न्यास्टिक, नृत्य

मनपर्ने अभिनेता- रणवीर कपुर, जिम क्यरी, लिओनार्डो डीक्यापरिओ

मनपर्ने अभिनेत्री- प्रियंका चोपडा, माधुरी दिक्षित, क्याटरिना कैफ

मनपर्ने फिल्म -बर्फी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment