+
+

भैरहवामा यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ चैत ४ गते १८:३७
फाइल फोटो

४ चैत, रुपन्देही । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको बिमान दुर्घटनाबाट जोगिएको छ ।

९ एनएजेसी नम्बरको बिमान रुपन्देहीको भैरहवामा रहेको गौतमवुद्ध विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।

आइतबार दिउँसो अवतरणको क्रममा उक्त विमानको चक्क लक भएपछि जहाज धावनमार्गको बीचमा राकिएको थियो ।

विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?