Comments Add Comment

दिदीको नाममा एसईर्ई परीक्षा दिने भाइ समातिए

९ चैत, सर्लाही । सर्लाहीमा दिदीको नाममा एसईई परीक्षा दिने भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-९ का उमेश साह तेली छन् ।

उनले सोही नगरपालिकाको-६ नं. वडास्थित नारायण माविको केशरगञ्ज केन्ऽमा सिम्बोल नम्बर ०२२३३४० जेडको प्रशिक्षार्थी पिङ्कीकुमारी साह तेलीको नाममा एसईई परीक्षा दिएका थिए ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment