Comments Add Comment

आर्सनल र एथ्लेटिको मड्रिडको भेट सेमिफाइनलमै

३० चैत, काठमाडौं । आर्सनल र एथ्लेटिको मडि्रड युरोपा लिगको सेमिफाइनलमै भिड्ने भएका छन् । शुक्रबार भएको ड्रमा इंग्लिस क्लब आर्सनलले स्पेनिस प्रतिद्वन्द्वी पाएको हो ।

अर्को सेमिफाइनलमा मार्सेलिए र रेड बुल सेल्जबर्ग भिड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment