Comments Add Comment

प्रत्येक नेपालीको बैंक खाता, भुक्तानी बैंकबाट मात्र

७ वैशाख, काठमाडौं । सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने दाबी गरेको छ ।

सोमबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीको बैंक खाता हुने दाबी गरिएको हो ।

साथै सरकारी र निजी क्षेत्रको सबै भुक्तानी पनि बैंक खातामा मात्र हुने व्यवस्था गरिने पनि सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment