Comments Add Comment

पेरु

पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको टोली हो । चार पटक विश्वकप खेलेको पेरु सन् १९८२ यताका विश्वकपमा छनोट हुन सकेको थिएन । त्यसअघि पेरुले सन् १९३०, १९७० र १९७८ को विश्वकप खेलेको थियो ।

पेरुका धेरैजस्तो खेलाडी मेक्सिकोमा व्यावसायिक फुटबल खेल्छन् । यसपटक समूह चरणमा पेरुको सम्भावना पनि बलियो मानिएको छ । फिफा वरियतामा ११ औँ स्थानमा रहेको पेरु अप्रत्याशित टोलीको रुपमा उदाउन सक्नेछ ।

को खेलाडी कुन क्लबमा ?

गोलकिपर

पेड्रो गेलेसे – भेराक्रुज
कार्लोस केसेडा – डेपोर्टेभो म्युनिसिपाल
जोस कार्भालो – युटीसी

डिफेन्डर

एल्डो क्रोजो – युनिभर्सिटेरियो
लुइस एडभिन्कुला – लोबोस बुएप
क्रिष्टियन रामोस – भेराक्रुज
मिगेल एरउजो – एलेएन्जा लिमा
अल्बर्टो रोडि्रगेज – एथ्लेटिको जुनियर
एन्डरसन सान्तामारिया – प्युबेला
मिगेल टारुको – फ्लामेङ्गो
निल्सन लेयोला – म्लेगर

मिडफिल्डर

रेनाटो टापिया – फेयनुर्ड
पेड्रो एक्विनो – लियोन
योसिमार युटुन – ओर्लान्डो सिटी
पाओलो हर्टाडो – भिटोरिया ग्युमेरेस
क्रिष्टियन क्युभा – साओ पाउलो
इडिसन ˆलोरेस – एल्बर्ग
एन्डी पोलो – पोर्टल्याण्ड टिम्बर्स
विल्डर कार्टागेना – भेराक्रुज

फरवार्ड

एन्डे्र क्यारिलो – बेलफिका
राउल रुडिज – मोरिला
जेर्फसन फार्फन – लोकोमोटिभ मस्को
पाउलो ग्युरेरो – ˆलामेन्गो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

फ्रान्स

डेनमार्क

Advertisment