Comments Add Comment

रोठो म्यान्थोलाथमको ‘सन प्ले सनस्क्रिन’ बजारमा

११ असार, काठमाडौं । जापानिज कम्पनी रोठो म्यान्थोलाथमले सन प्ले सनस्क्रिन बजारमा ल्याएको छ । यसले यूभी र वातावरणबाट संरक्षण गर्ने दावी कम्पनीको छ ।

निशुल्क सुत्र र डेर्मालोटोजस्टिक परिक्षण, रक्शी फ्रि जलन फ्रि, जापान प्राकृतिक निकासी, थानाका निकासी, साकुरा निकासी र सेनटेला देरिवेटिभ दैनिक छाला ह्वाइटनिङ र पोषण यसको विशेषता भएको कम्पनी बताउँछ ।

छालाको रंग र रातोपन हटाउनको लागि यो उपयोगी हुनेछ । यसले त्वचालाई दैनिक संरक्षण गर्छ र  उत्पादनले घामबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment