Comments Add Comment

सिजीको विश्वकप अफरः दुई जनाले पाए एलईडी टिभी


१४ असार, बाठमाडौं । चलिरहेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि सिजीले आफ्ना टिभी खरिदकर्ताहरु मध्यबाट प्रत्येक हप्ता एक जनालाई लक्की ड्र मार्फत सिजीको एलईडी टिभी प्रदानगर्ने योजना बताएको थियो ।

जसअन्तर्गत हिजो मात्र एक पत्रकार सम्मेलन गरी उनिहरुको माझ २ जना भाग्यसाली विजेताहरु छानिएका थिए । जसमध्ये इलाम घर भएका धिरज आर्चाय र काठमाडौं, तिलगंगा घर भएकी संजिता देउला रहेका छन् ।

तसर्थ योजनाअनरुप सिजीले उनीहरु २ जनालाई सम्पर्क गरी उक्त उपहार प्रदान गर्ने र अझै २ वटा टिभीहरु उपहार स्वरुप दिन बाँकी रहेको र आजै सिजीका टिभीहरु खरिद गरी आफुलाई भाग्यशाली विजेता बनाउनु हुन सिजीका ब्राण्ड म्यानेजर दिवाकार नगरकोटी बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment