Comments Add Comment

दीपेन्द्र र शोभाको ‘जाउला रेलैमा

गायक कमल खत्रीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जाउला रेलैमा’ , ‘ सधै भरि यसै गरि’, ‘आत्मामा’ , ‘कोरेर प्रेम पत्र’ लागयतका हिट गीत दिएका खत्रीको नयाँ गीत ‘आउ मेरो अँगालोमा’ सार्वजनिक भएको हो। शोभा अधिकारिको शब्द तथा संगीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ।
अनिल के मान्नधरले निर्देशन गरेको भिडियोमा दिपेन्द्र रायमाझी र शोभा अधिकारी फिचर रहेका छन्। अनिल के मान्नधरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment