Comments Add Comment

सिद्धार्थ इन्स्योरेन्सद्वारा आभार व्यक्त

२१ असार, काठमाडौं । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास रणनिति अनुगमन तथा समन्वय कार्यक्रम अन्तरगत बाली तथा पशुपन्छी वीमा गर्ने कम्पनीहरु मध्ये सिद्धार्थ इन्स्योरेन्स लिमिटेड उत्कृष्ट वाली तथा पशुपन्छी वीमा सेवा प्रदायक कम्पनीको रुपमा पुरस्कृत भएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ ।

सम्मानको लागि सम्पुर्ण निकाय तथा सो का पदाधिकारीहरु प्रति आभार व्यक्त गर्दै  सम्मानले कम्पनीलाई थप उर्जा प्राप्तभएको र कृषिको व्यवसायीकरण गर्ने राज्यको लक्ष्यअनुरुप भविष्यमा वाली तथा पशुपन्छी वीमाको क्षेत्रमा अझ प्रभावकारी रुपमा क्रियाशील रही देशभरीका लक्षित वर्गहरुलाई अझ फाईदा हुने गरी उत्कृष्ट वाली तथा पशुपन्छि वीमा सेवा प्रदान गर्न प्रतिवघता व्यक्ति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment