Comments Add Comment

नेपालले पहिलो विकेट गुमायो

१६ साउन, काठमाडौं । पहिलो एकदिवसीय खेल खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

१९० रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे ।

साह १२ औं ओभरको दोस्रो बलमा आउट भए । उनले ३२ बलमा व्यक्तिगत २१ रन बनाए ।

अहिले क्रिजमा कप्तान पारस खड्का र उपकप्तान मल्ल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment