Comments Add Comment

सुर्खेतको शिव माविलाई अमेरिकाबाट ढकालको एकलाख सहयोग

काठमाडौं / अमेरिकामा बस्दै आएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का खेमराज ढकालले अआफ्नै गाउँमा रहेको शिव माध्यामिक विद्यालयलाई एक लाख एक हजार १०५ रुपैयाँ सहयोग गरेका छन् ।

प्राविधिक शिक्षाका लागि उनले सहयोग गरेका हुन् । खेमराजका बुबा श्रीप्रसाद ढकालसहित उनको परिवारले विद्यालयलाई चेक हस्तारन्तरण गरेको छ ।

विद्यालयले आगामी वर्षमा १८ महिने पशुविज्ञान विषयमा प्राविधिक शिक्षा संचालन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment