Comments Add Comment

तस्वीरमा बिमस्टेक: पाहुनाको स्वागतदेखि यात्रुको सास्तीसम्म

काठमाडौं । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । होटल सोल्टीमा भएको उद्घाटन सत्रलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुखहरुले सम्बोधन गरेका छन् ।

मोदीसहित केही पाहुना बिहीबार नै काठमाडौं आएका हुन् भने केही अगाडि नै आएका थिए ।

विदेशी राष्ट्र तथा सरकारका प्रमुखहरुको आगमन लगायतका कारण दिनभर काठमाडौं उपत्यकाको सडक आवागमन भने प्रभावित रहृयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment