Comments Add Comment

एसिया कप खेल्ने पाकिस्तानी टोलीमा हाफिज परेनन्

१९ भदौ, काठमाडौं । पाकिस्तानको एसिया कप खेल्ने टोली घोषणा गरेको छ । तर, मोहम्मद हाफिज टोलीमा पर्न असफल भएका छन् ।

३७ वर्षका हाफिज जिम्बोब्वेविरुद्धको सिरिजमा टोलीमा थिए । उनले कुनै पनि म्याच खेल्न भने पाएनन् ।

१६ सदस्यीय पाकिस्तानी टिममा ६ जना फास्ट बलर छन् । फहिम अशरफ, हसन अली, उस्मान खान, मोहम्मद अमिर, शाहीन अफि्रदी र जुनाद खान छन् ।

अप्रत्यासित रुपमा जिम्बाब्वे सिरिज खेल्ने परेका यासिर शाह एसिया कपको टोलीमा परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment