Comments Add Comment

चाडबाडलाई लक्षित गर्दै सेन्सेइले ल्यायो मुसलधारे क्यास बहार अफर

४ असोज, काठमाडौं । नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स उपकरण निर्माता कम्पनी सेन्सेइले सेन्सेइ दशैं तिहार, मुसलधारे क्यास बहार योजना ल्याएको छ ।

दशैं-तिहार, छठ पर्वलाई लक्षित गर्दै कम्पनीले यो अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले सेन्सेइ ब्राण्डका सामग्री खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

सेन्सेइको स्मार्ट टिभि, नर्मल, टिभि, चेस्टपि|mजर, भ्याकुम क्लिनर, वासिगं मेसिन, अडिओ सिस्टम लगायतका साम्रगी बजारमा उपलब्ध छन् ।

नेपालका लागि सेन्सेइ ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment