Comments Add Comment

विजनेश होम हाइलाइट

List Grid
सावित्री कंचनजंगा अगरबत्तीले गर्यो रक्तदान कार्यक्रम

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ र यसका कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो कार्यक्रम गरेको कम्पनीले जनाएको छ कोभिड-१९ […]

काठमाडौं विश्वविद्यालय र जाम्बियाका अवैतनिक महावाणिज्यदूतबीच छलफल

धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनबारे छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयुको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित अन्तरक्रियामा यसबारे चर्चा भएको हो । अन्तरक्रियामा केयुका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ साइन्सेजका डीन प्रा.डा. कन्हैया झा, स्कुल […]

‘सजिलो पे’ को चाडपर्व अफर, रिचार्जमा ४ प्रतिशत क्यासब्याक

मोबाइल वालेट कम्पनी ‘सजिलो पे’ ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै मोबाइल टपअपमा आकर्षण छुटको अफर ल्याएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नम्बरमा सजिलो पेमार्फत टपअप गर्दा चार प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । बुधबारदेखि सुरु भएको यो अफर एक महिनासम्म चल्ने छ । यो अफर वालेटका […]

शिवम् सिमेन्ट बन्यो काठमाडौं किङ्गस् इलाभेनको मुख्य प्रायोजक

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । आगामी महिना असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुर स्थित टियु मैदानमा हुन गईरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किङ्गस् इलाभेनमा आबद्ध हुने छ । हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र […]

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजनाः ‘सिटी आयो लखपति बनायो’

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसले यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गर्ने बताएको छ । साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म […]

लक्ष्मी बैंकको १३६औं शाखा कास्कीको बिरौटामा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३६औं शाखा कास्कीको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा संचालनमा ल्याएको छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी […]

सामसङका ‘जेड फोल्ड थ्री’ र ‘जेड फ्ल्पि थ्री’ को प्रि-बुकिङमा उत्साहजनक सहभागिता

नेपाली बजारमा सामसङका दुई फोल्डेबल फोन ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ र ‘ग्यालेक्सी जेड फ्लिप थ्री’ फाइभजी स्मार्टफोनको प्रि-बुकिङ्गमा उत्साहजनक सहभागिता भएको कम्पनीले जनाएको छ । यी मोडलको प्रि-बुकिङमा ६ दिनमै लक्ष्य हासिल गर्न सफल भएको बताउँदै कम्पनीले अस्थायी रुपमा प्रि-बुकिङ बन्द गर्नुपरेको बताएको छ । ‘हामीले प्रि-अडर खुल्ला गरेको ६ दिनमै लक्ष्य प्राप्त गरिसकेका थियौं […]

लर्न इन्फिनिटिका कोर्सहरू निमा एकेडेमीमा

निमा एकेडेमीले लर्न इन्फिनिटिका कोर्षहरु उपलब्ध गराएको छ । निमा र लर्न इन्फिनिटि​ बीच भएको समझदारी अनुसार इन्फिनिटि​का ३ वटा कोर्सहरू निमा एकेडेमीको एप र वेबसाइटमा उपलब्ध भएको हो । लर्न इन्फिनिटि​का ३ कोर्सहरु ११ वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि उपयुक्त मानिएको छ । लर्न इन्फिनिटि​ले वास्तविक जीवनमा उपयोगी कला तथा कौशल […]

बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल-बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ । महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार […]

टीसीएल उत्पादनको खरिदमा क्यास ब्याक साथमा बम्पर उपहार पनि

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस […]

सावित्री कंचनजंगा अगरबत्तीको सक्रियतामा मास्क वितरण कार्यक्रम

सावित्री कंचनजंगा अगरबत्तीको सक्रियतामा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।विश्वभर फैलिएको कोरोना भाइरसबारे सजग रहन सचेत गराउँदै सावित्री कंचनजंगा अगरबत्तीले मानिसहरुको भीड बढी हुने क्षेत्रलाई ध्यान दिदै तरकारी बजार, फलफुल बजार र फुटपाथमा गई काठमाडौं भ्यालीका विभिन्न ठाउँहरुमा निःशुल्क मास्क वितरण गरेको हो। संक्रमण हालसम्म पनि फैलिरहेको कारणले हरेक जनमानसले मास्कको प्रयोग गर्न आजको […]

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन खरिद गर्न सक्ने

सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता भएको छ। सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा (जिरो ईएमआई) प्रदान गर्ने सम्झौता भएको हो। सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी […]

‘यो उत्सबमा घरलाई बनाऔं सीजी स्मार्ट होम’ योजना सार्वजनिक

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नजिकिएको नेपालीहको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्न कम्पनीले बताएको छ । ५५,००० सम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक […]

चोकोफनको २० वर्षको मिठासपूर्ण यात्रा मनाउँदै

सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक र शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको कम्पनीले बताएको छ। वाल्ली चोकोफन भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजन विज्ञापन मार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र ओरजीनल चकलेट वफर हो […]

माछापुच्छ्रे बैंकको डिम्याट खाता अब अनलाइनबाटै खोल्न सकिने

माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले […]

दशैंमा ‘केएनपि’को रंगमा दङ्ग योजना

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दङ्ग’ योजना नेपाली बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याटसहित हरेक रु.६०,००० को खरिद गरी लक्की ड्र मा सहभागी हुन सक्नेछन् । यस योजनामा लक्की ड्रमार्फत हरेक हप्ता १ जना भाग्यसाली […]

हुन्डाईले ल्यायो ‘फेस्टिभ डिलाइट २०७८’

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत ग्राहकहरुलाई बम्पर उपहारका साथै खरिदमा नगद छुटको व्यवस्था गरिएको छ। बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुन्डाई i20 गाडी पाउने छन्। गाडी खरिदमा तीन लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटको व्यवस्था छ। स्क्रयाच कार्डमार्फत एक लाखसम्म थप […]

फर्स्ट इन क्लास राइडिङ मोडसहितको ‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ सार्वजनिक

फर्स्ट इन क्लास राइडिङ मोड सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी नेपालमा सार्वजनिक भएको छ । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ फर्स्ट इन क्लास राइडिङ मोड, आरटी एफआई, बीएस भीआई र एबीएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो । टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार […]

‘विश्व विद्युतीय गाडी दिवस’: निशानको दक्षिण एसियामा ग्रीन मिसन सेसन

विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले दक्षिण एसियामा ग्रीन मिसन सेसनको आयोजना गरेको छ । निशानले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसन आयोजना गरेको हो । सो सेसनमा नेपाल र भुटानमा पर्याप्त जलविद्युत उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो […]

उपाय सिटी कार्गोले थाल्यो दुई पाङ्ग्रे ढुवानी सेवा

काठमाडौ । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट प्रोग्राम सीपको साझेदारीमा सरोकारवालाहरूको उपस्थितिमा काठमाडौं उपत्यकामा दुई पाङ्ग्रे ढुवानी सेवा सुरु गरेको छ । कार्यक्रमलाई ‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ प्यानल छलफलको साथ वस्तुतः सुरू गरिएको थियो। उपाय सिटीकार्गोले डिजिटल नेपालको ढुवानी सेवामा मेरुदण्ड बन्ने दुर्दर्शिता बोकेको कम्पनीले जनाएको छ । युकेएडको अनुदान प्राप्त सीप परियोजनाको […]

सवित्री कंचनजंगा अगरबत्तीको नयाँ अफर :‘सुवासको बहार, धमाकेदार उपहार’

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको छ । यस नयाँ अफर अन्तर्गत रु। ३५ पर्ने सावित्री कंचनजंगा अगरबत्तीको हरेक बट्टाको खरिदमा ग्राहकहरूले ५० रुपैयाँसम्मको आकर्षक उपहार पाउने भएका छन्। घर होस् या मन्दिर, उषा होस् या सन्ध्या, सदैव हरेक मठमन्दिर पूजास्थान […]