Comments Add Comment

विजनेश होम हाइलाइट

List Grid
चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प मंसिर १९देखि २१ सम्म

१६ मंसिर, काठमाडौं ।  चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प मंसिर १९देखि २१ सम्म हुने भएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टे«डिङ्गले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि यही १९ देखि २१ मंसिरसम्म चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गरेको हो । ग्राहकसम्म […]

सनराइज बैंकको खनारमा १२६ औं शाखा विस्तार

१६ मंसिर, काठमाडौं । सनराइज बैंकले सुनसरीको खनारमा १२६ औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका लाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव […]

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता

१६ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले […]

साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसमा

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ । महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रशारण गर्ने छ । यस्तै १९ मंसिरदेखि सुरु हुने […]

ग्लोबल आइएमई बैंकका ग्राहकले रुपाकोट रिसोर्टमा विशेष छुट पाउने

१६ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक र रुपाकोट रिसोर्टबीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवर्धन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्टका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पश्चात रुपाकोट रिर्सोट, […]

नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

५ जेठ, काठमाडौं । नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा, वर्षैभरी हरेक दिन सेवा प्रदान गर्नेछ । नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दुको रुपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्रमा अत्याधुनिक प्रविधि राखेर ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने नबिल बैंकले जनाएको छ […]

एनएमबि बैंक साफामा कर्पोरेट गभर्नान्स सहित २ अवार्डबाट पुरस्कृत

१५ मंसिर, काठमाडौं । एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८ बाट पुरस्कृत भएको छ । उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ । […]

परासीमा सनराइज बैंकको शाखा

१५ मंसिर, काठमाडौं ।  सनराइज बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्रकुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे । उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्फत लगानी […]

यस्तो छ ओपो रेनोटू एफ र डल्बीको संयोजन

१५ मंसिर, काठमाडौं । मिडिया, सृजनशिलता, मनोरञ्जन लगायतका लागि ओपो रेनोटू एक प्रिमियर सिरिज भएको कम्पनीले बताएको छ । यस पक्षमा रेनोटू एफको सिनेमा स्तरको श्रब्य गुणस्तरपनि कुनै पक्षमा कम नभएको उसको दावी छ । रेनोटू एफमा प्रयोगकर्तालाई उत्कृष्ट श्रब्य अनुभव पस्किने सोचका साथ डल्बी एट्मस, ब्यवस्थित स्टेरियो स्पिकर्स र चार विशेष अडियो मोड लगायत […]

गोदरेज अप्लाएन्सेसलेको “फ्रि कपल ट्रिप टु बाली” बिजेता घोषणा

गोदरेज अप्लाएन्सेस्ले चाडपर्बमा ल्याएको “फ्रि कपल ट्रिप टु बाली”योजनाको लक्की–ड्रको नतिजा सार्वजनिक गरेको छ। गोदरेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा विजेता घोषणा गरिएको हो। भदौ २० गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ […]

साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत

१५ मंसिर, काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा)द्वारा मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । बैंकलाई साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड एण्ड सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८बाट पुरस्कृत गरिएको हो । प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त […]

एनआईसी एशियालाई साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

१५ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डर् र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स- सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंक मंसीर १४ गते शनिबार उक्त अवार्डबाट सम्मानित भएको हो । सार्क राष्ट्रहरुकोे […]

दक्षिण एशियाली खेलकुद हुने स्थानमा वर्ल्डलिंकको निःशुल्क इन्टरनेट

१५ मंसिर, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अबधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ । प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक १ जिवी डाटा दैनिक रुपमा निशुल्क प्रयोग गर्न पाउने छन् । वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटर्फम एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ । काठमाडौं र […]

दाहालद्वयलाई सेजन पत्रकारिता अवार्ड

१५ मंसिर, काठमाडौँ । पत्रकारद्वय मातृका र केदार दाहालले सेजन अवार्ड प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने अवार्ड आइतबार दाहालद्वयलाई प्रदान गरिएको हो । छापा माध्यमतर्फ मातृकाले लेखेको बालुवाटार जग्गा प्रकरणको समाचार उत्कृष्ट बन्यो भने अनलाइनतर्फ केदारले लेखेको काठमाडौ–हेटौंडा सुरुङमार्ग निर्माण अनियमितता सम्बन्धी समाचारले अवार्ड पायो । […]

सागका खेलाडीलाई टेलिकमको ४५ सय निःशुल्क फोरजी सिमकार्ड

१४ मंसिर, काठमाडौं । नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीलेे १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ । काठमाडौ, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका […]

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा

१३मंसिर, काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना पि्रपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्टि्रमिङको मजा लिन सक्नेछन् । यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ । यस योजना अन्तर्गत मेरो प्लान सुचारु गरेका पि्रपेड […]

मेगा बैंक बन्यो ‘बैंक अफ दि इयर’

१३ मंसिर, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको […]

प्रभु बैंकले खोल्यो रसुवाको टिमुरेमा शाखा

१३ मंसिर, काठमाडौं ।  प्रभु बैंक लिमिटेडले शुक्रबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा १९८ औं शाखा संचालनमा ल्याएको छ।उक्त शाखा गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले विहान एक समारोह बिच समुद्घाटन गरे। समुद्घाटन कायक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिती थियो ।त्यस क्षेत्रको आर्थिक उन्नतीमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ […]

फोस्टर्स लागर बियर अब नेपालमा

१३ मंसिर, काठमाडौं । राज ब्रुअरी प्रालिले आजदेखि नेपालमा औपचारिक रुपमाफोस्टर्स लागर बियरको बिक्री सुरु गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर हो, जुन अष्ट्रेलियाको बियर संस्कृतिद्वारा प्रेरित छ र अन्ततः पुनस्फूर्ति प्रदान गर्दछ । ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वाषिर्क रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमा फोस्टर्सले […]

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत नगद पुरस्कार वितरण

१३ मंसिर, काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आˆनो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार (मंसिर १२) जनही रु २ लाख नगद पुरस्कार वितरण गरेको छ । आˆनो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना […]

ग्लोबल आइएमई बैंकको एटीएम सेवा बिराटनगर महानगरपालिका परिसरमा

१२ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । एटिएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेे । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो । बैंकले बिराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा […]