News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई अंकित मूल्य १ सयका दरले १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।
- यो निष्कासन जारी सेयरको २० प्रतिशत हो भने बाँकी ८० प्रतिशत अर्थात् ४८ लाख कित्ता संस्थापक समूहको रहनेछ ।
- आशुतोष इनर्जीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहमा १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ, जुन जारी सेयरमा २० प्रतिशत हो ।
बाँकी ८० प्रतिशत अर्थात् ४८ लाख कित्ता सेयर संस्थापक समूहको रहनेछ । निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4