+
+
Shares

सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • अघिल्लो दिन सुनको मूल्य १३ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँ घटेर ३ हजार ८१० रुपैयाँमा पुगेको छ।

२० कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य ११० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८१० रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?